FAQs Complain Problems

सुर्नाया गाउँपालिका वडा नं. ५ मा पर्ने शक्तिपिठ भगवति मन्दिर ।

Read More

गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुन्दर रमिणीय स्थल वरायलको सेरो ।

Read More

रौलाकेदार मन्दिर ।

Read More

प्रमुख प्रशासकिय अधिकृत श्री रधुनाथ अवस्थी सरकाे स्वागत

Read More

सुर्नया गाउँपालिकामा कर्मचारी

Read More

वडा अध्यक्ष सम्पर्क

क्र.स.         वडा अध्यक्षको नाम, थर                                          फोन नं.                     
धन बहादुर चन्द                                       ९८५८७५२०१३                  
गणेश बहादुर विष्ट ९८४६३३४९४९
शम्भु प्रशाद भट्ट ९८४८८४५४९५
प्रताप महरा ९८६८७१८४६६
केशव बहादुर विष्ट ९८४८८०३०३१
मदन राज अवस्थी ९८४८७७००४२
भक्त बहादुर कुँवर ९८६५५६३६६९
भान बहादुर बाेहरा ९८६८४८२८७२

 

गाउँपालिकाको परिचय

            नेपालको संघियता पछिको ७ वटा प्रदेशहरु र ७५३ स्थानिय तह मध्ये सुदुरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सोराड क्षेत्र र पुर्चौडी क्षेत्रको मध्यमार्ग भई जोडिएको बैतडी जिल्लाको १० वटा स्थानिय तह मध्ये सुर्नया गाउंपालिका पनि एक हो ।यो गाउंपालिका नामबाटै गौरबाम्बित छ, प्रसिद्ध छ, सुर्नया शब्द अलि अप्रभंस भएर शब्द उच्चारण र लेखाईमा फरक हुन पुग्यो र सुर्नया हुन गयो हुनुपर्ने सुरनया हो ।

सुर भनेको देवता र नाया भनेको स्नान भन्ने हुन्छ । यस पवित्र पुण्य भुमिमा यस क्षेत्रका देवी देवताहरुले स्नान गर्ने पवित्र गंगा जमुना सरस्वती नदी स्वरुपकी नदिको उद्गम स्थल यसै गाउंपालिकामा भएको कारण पनि यस गाउंपालिकाको नाम सुरनाया उपयुक्त छ ।यस गाउंपालिकामा ८ वटा वडाहरु छन् ।

ती वडाहरुको नामाकरण विभिन्न देवि देवताका नामले (हटैराज, बाशुलिंक, भौनेली, रौलेश्वर, शंकरपुर, शिखरपुर) गरिएको छ ।यस गाउंपालिकाको केन्द्र स्थान प्राचिन कालमा डोटीका पणेरु राजाहरुको राजधानी रौलाकेदारको पुण्य भूमी रामकी बरायल रौलेश्वर मा अवस्थित छ ।

सुर्नया गाउंपालिका समुद्रि सतह देखी ३००० मिटर सम्मको उचईमा रहेको पाईन्छ । बैतडी सदरमुकाम देखी ३५ कि मि पूर्वमा रहेको यो गाउंपालिका सुर्नया नदिका नामले प्रसिद्ध छ ।

यस गाउंपालिकाको कुल जनसंख्या २२९२४(2068) रहेको छ। यहाको कुल मतदाता संख्या ९३६५ छ जसमध्ये परुष मतदाता संख्या ४५०० र महिला मतदाता संख्या ४८६५ रहेको छ ।

 

यहाको भूभाग जैबिक तथा प्रार्कितिक विविधताले  भरिपुर्ण रहेके चारैतिर हरियली वन, जगल, ताल झर्ना डाडाकाडाहरु साथै पर्यटकीय धार्मिक स्थलहरुले अति सोभायमान बनाएको छ ।

 

यस गाउंपालिका को ४ किल्ला पूर्वमा शिगास गापा, पश्चिममा दशरथ चन्द नगरपालिका, उत्तरमा पुर्चौडी नगरपालिका र दक्षिणमा पाटन नगरपालिकाले घेरेको छ । यो गाउंपालिका जिल्लाकै एक प्रचुर सम्भावना बोकेको एक उत्क्रिष्ट गाउंपालिका हो ।

           यहा धार्मिक पर्यटकिय  क्षेत्र मध्ये एसियाकै ठुलो(लामो) पत्तालभुमेश्वर गोफा यसै गाउंपालिकामा पर्दछ । त्यस्तै गरि रौलाकेदार, गोफाकेदार फाल्ङासैनि भगवति र अनिरुद्र शक्तिशाली देवताको रुपमा रहेका छन् ।

सबैभन्दा अग्ला अग्ला पहाडमा आसिन छन् । पर्यटकिय हिसाबले उच्च केन्द्रबिन्दुमा रहेका यस्ता पवित्र धामहरु प्रचार प्रसारको अभाजले ओझेलमा पर्दै गईरहेको पाईन्छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9848835072
उपाध्यक्ष
9868450492

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
9848857331
लेखा अधिकृत
सूचना अधिकारी
9842247864

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

२. पास्पोर्ट साइजको ४ प्रति फोटो

३. आमा/बुवाको नागरिकताको प्रतिलिपि

 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कार्यालय प्रमुख/राजश्व शाखा
सेवा दिने कार्यालयः- सुर्नया गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. वडा कार्यालयको सिफारिस

२. व्यवसाय रहने स्थानको चारकिल्ला प्रमाणित

३. व्यवसाय रहने जग्गाको लालपुर्जा /भाडामा भए न्युनतम ५ बर्षो घर भाडा सम्झौता 

४. व्यवसायिको नागरिकता प्रतिलिपि

५. निवेदन

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- कार्यालय प्रमुख/राजश्व शाखा
सेवा दिने कार्यालयः- सुर्नया गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१ व्यवसाय दर्ता प्रमाणपत्र

२ वव्यवसायिको गरिकताको प्रमाण पत्र

३ पा ना न 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१ निवेदन/नागरिकता वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

२. कुन प्रकारको अपाङ्गता हाे साे सम्बन्धी मान्यता प्राप्त सरकारी अस्पतालको सिफारिस

३. दुइ प्रति पास्पाेर्ट साइजको फाेटाे

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१‍. निवेदन पत्र र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

२. घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद

३. शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धीत फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१‍ निवेदन पत्र

२ दुलाह दुलहीकाे नागरिकता नभए बाबु वा दाजुभाइकाे नागरिकता

३ २/२/ प्रति पास्पाेर्ट साइजकाे फाेटाे

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१‍ बुवा आमाको नागरिकताको प्रतिलिपी

२‍ नावालकको २ प्रति फोटो ।

जानकारी

शिर्षक दस्तावेज मिति
उपभेाता समिति गठन सचालन तथा व्यवस्थापन कार्यविधि 2075 PDF icon उपभेाता समिति गठन सचालन तथा व्यवस्थापन कार्यविधि 2075.pdf 12/15/2022 - 14:15
करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि 2075 PDF icon करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि 2075.pdf 12/15/2022 - 14:13
सुर्नया गाउपालिका स्थानिय कषि व्यवसाय पर्वदन कार्यविधि 2075 PDF icon सुर्नया गाउपालिका स्थानिय कषि व्यवसाय पर्वदन कार्यविधि 2075.pdf 12/15/2022 - 14:10
सुर्नया गाउँपालिकाकाे स्वास्थ्य तथा सरसफाइ कार्यविधि २०७५ PDF icon सुर्नया गाउपालिका स्वास्थ्य तथा सरसपाइ सम्वन्धि कार्यविधि 2075.pdf 12/15/2022 - 14:07
सुर्नया गाउँपालिकाकाे एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ PDF icon एम्वुलेदन्स सेवा सचालन कार्यविधि 2075.pdf 12/15/2022 - 13:55