समाचार
अपाङ्ग सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
१ निवेदन/नागरिकता वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
२. कुन प्रकारको अपाङ्गता हाे साे सम्बन्धी मान्यता प्राप्त सरकारी अस्पतालको सिफारिस
३. दुइ प्रति पास्पाेर्ट साइजको फाेटाे